बीबीसी । कोरोना भाइसका कारण जारी लकडाउनले स–साना बालबालिकाहरूको बोल्ने र भाषागत क्षमतामा नकारात्मक असर पार्नेबारे बढ्दो प्रमाण फेला परिरहेको छ । ५० हजार बालबालिकामा गरिएको सर्वेक्षणमा ४ र ५ वर्षीय बालबालिकाहरूलाई भाषामा मद्दत चाहिने अवस्था अधिक वृद्धि भएको देखिएको छ ।
यसरी बोलीको विकासमा कमजोरी भएमा बच्चाको पढाइ अनि सिकाइमा...