किन रोकिएको छ बाजुरा र स्याङजाको निर्वाचन प्रक्रिया ?

१३ मंसिर, काठमाडौं । मतदान सकिएको १६ दिनमा प्रत्यक्षतर्फ ३ क्षेत्रमा दलहरुबीचको विवादका कारणे निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । तीनमध्ये एउटामा भने फेरि निर्वाचनको टुंगो लागेको छ । निर्वाचन आयोगका अनुसार, बाजुरा र स्याङजा–२ मा निर्वाचन प्रक्रिया अवरुद्ध छ । प्रमुख दलहरु कांग्रेस र एमालेका कार्यकर्ताबीचको विवाद र एकअर्कामाथिको आरोप प्रत्यारोपका कारण मतदानप्रक्रियामाथि […]

सम्बन्धित सामग्री

किन ढिलासुस्ती गर्दैछ बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्वाचन आयोग ?

बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

प्रत्यक्षतर्फ १६१ सिटको परिणाम, कुन दलको कति?

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। तीमध्ये नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियैतबीच प्रतिस्पर्धा भएको सुनसरी–४ मा मतगणना जारी छ। बाजुरा र स्याङ्जा २ मा रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्दैछ। दोलखाका १० […]

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौँ- बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अन...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौँ- बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अन...

बाजुरा र स्याङ्जाको निर्णय गर्न आयोगको बैठक बस्दै

काठमाडौँ – बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ। बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निर्क्यौल निकाल्ने भएको छ। यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णीत छ। कांग्रेसले […]

ठूला दल खुम्चिए, नयाँ उदाए

१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमाले र नेपाली कांग्रेस नै ठूला दल बन्ने भएका छन् । यद्यपि नयाँ दलहरुको उदयसँगै दुबै दलको मत अघिल्लो पटक (२०७४) भन्दा घटेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु […]

कांग्रेस महाधिवेशन : ११ जिल्लामा नेतृत्व चयन प्रक्रिया सुरु

कांग्रेसले नयाँ नेतृत्व छनोटका लागि शुक्रबार ११ जिल्लामा निर्वाचन प्रक्रिया सुरु गरेको छ । निर्वाचनबाट जिल्ला सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार ताप्लेजुङ, संखुवासभा, दोलखा, मनाङ, मुस्ताङ, बाजुरा, बझाङ, रामेछाप, गोरखा र रुकुम पूर्वमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।