बाजुरा र स्याङ्जाको निर्णय गर्न आयोगको बैठक बस्दै

काठमाडौँ – बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ। बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निर्क्यौल निकाल्ने भएको छ। यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णीत छ। कांग्रेसले […]

सम्बन्धित सामग्री

न्यायसेवा आयोगको बैठक बस्दै

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायसेवा आयोगको बैठक आह्वान गरेका छन्। आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले बैठक बोलाएका हुन्। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आयोग बैठकले न्यायसेवाका कर्मचारीहरुको सरुवा,...

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (आइतबार) न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् । आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपराह्न २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । आइतबारको बैठकमा […]

आज न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं, ८ फागुन । आज कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आइतबार बस्ने बैठकको प्रस्तावमा लोकसेवा आयोगको परीक्षाबाट उत्तिर्ण न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको जनाइएको छ । चोलेन्द्रशमशेर जबरा विवादमा परेपछि औपचारिक रुपमा आयोगको बैठक बस्न सकेको थिएन् ।

न्याय सेवा आयोगको बैठक आज, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने अपेक्षा

जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि आइतबार न्याय सेवा आयोगको बैठक बस्न लागेको छ । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार आइतबार अपरान्ह १ः३० बजेका लागि आयोगको बैठक बोलाइएको छ ।कामु प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हालेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार आयोगको बैठक बोलाएका हुन् ।महाभियोग प्रस्ताव दर्ता हुनुअघि तीनपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगको बैठक बोलाएपनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्

आज न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज आइतबार बस्दैछ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक दिउँसो १ बजेका लागि बोलाइएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कार्यकालमा अस्तव्यस्त भएको अदालतलाई पुरानै अवस्था फर्काउने गरी काम गर्न शुक्रबारको फुलकोर्टमा न्यायाधीशहरुले सुझाव दिएपछि कार्कीले आजका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन् । राणा विवादमा फस्दै […]

प्रधानन्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक बस्नेमा अन्यौलता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। जबराले जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि आयोगको बैठक बोलाएका हुन्। आयोगका एक सदस्यका अनुसार जबराले प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन...

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। बैठक आज दिउँसो साढे १ बजे बोलाइएको आयोगका सदस्य तथा महान्यायाधीवक्ता खम्मबहादुर खातीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशहरूको नतिजालाई अनुमोदन गर्दै अन्तर्वार्ता समिति गठन गर्ने बैठकको कार्यसूची छ। न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाएका हुन्।   आफ्नो बहिर्गमनको मागसहित निरन्तर आन्दोलन चलि

न्याय सेवा आयोगको बैठक स्थगित

बुधबार बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडाैं : न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएका थिए। न्याय परिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगका अध्यक्ष एवं आयोगका सदस्य माधवप्रसाद रेग्मी काठमाडौं उपत्यका बाहिर रहेका कारण बैठक स्थगित गर्नुपरेको जनाएको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय सेवा आयोगमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधीवक्ता सदस्य र

न्याय सेवा आयोगको बैठक आज : पुग्ला गणपूरक सङ्ख्या ?

न्याय परिषद्ले बुधबारका लागि न्याय सेवा आयोगको बैठक डाकेको छ । न्याय परिषद्का सचिवालयका अनुसार बुधबार दिउँसो ३ बजेका लागि न्याय सेवा आयोगको बैठक डाकिएको हो ।  गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको मिति तोक्ने र विविध विषय राखेर न्याय सेवा आयोगको बैठक डाकिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले रातोपाटीलाई बताए ।आयोगले बैठक डाके पनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती