प्रत्यक्षतर्फ १६१ सिटको परिणाम, कुन दलको कति?

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। तीमध्ये नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियैतबीच प्रतिस्पर्धा भएको सुनसरी–४ मा मतगणना जारी छ। बाजुरा र स्याङ्जा २ मा रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्दैछ। दोलखाका १० […]

सम्बन्धित सामग्री