बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौँ- बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अन...

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ […]

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। ‘आयोगले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान नगर्ने निष्कर्षमा पुगिएको हो’, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले थाहाखबरसँग भने, ‘तत्काल मतगणना अघि बढाउन निर्देशन दिइएको छ।’स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्

स्याङ्जा २ र बाजुरामा पुनः मतदान हुँदैन : निर्वाचन आयोग

काठमाडौँ- स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुबै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ […]

कडा सुरक्षाबीच बाजुराको नन्देश्वरी केन्द्रमा पुनः मतदान जारी

बाजुरा जिल्लाको  बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी मावि मतदान केन्द्रमा बिहान ७ बजेबाट पुन: मतदान सुरु भएको छ।  मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडपपछि मतदान स्थगित गरिएको थियो।  निर्वाचन...

गुल्मी र सुर्खेतमा आज भयो पुनः मतदान‚ बाजुरामा मिति तय हुन बाँकी

गुल्मी : राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदान स्थलमा आज पुनः मतदान भएको छ।स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा भने हिजो पुनः मतदान भइसकेको छ।स्थगित भएकामध्ये बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि पिपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ।

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतदान भइरहेको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतदान रद्द भएपछि आज फेरि निर्वाचन हुन लागेको हो । अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । आज हुने मतदानलाइ स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले […] The post बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बाजुराको बुढीनन्दा ८ मा आज पुनः मतदान हुँदै

बाजुरा, जेठ ३ । बाजुराको बुढीनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर जोन एकेडेमीको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ। वैशाख ३० गते स्थगित भएको मतदान निर्वाचन आयोगले जेठ ३ गते अर्थात आज पुनः गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उक्त मतदान केन्द्रमा मंगलबार पुनः मतदान भइरहेको हो। उक्त मतदान केन्द्रमा ८६४ मतदाता रहेका छन्। […]

बाजुराको बुढीनन्दामा मतदान सुरु

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं. ८ मा आज (मंगलबार) पुनः मतदान सुरु भएको छ । बुढीनन्दा-८ पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा आइतवार रोकिएको मतदान सुरु भएको हो । उता बुढीगंगा नगरपालिकाका-१० वटा वडाको २० वटा मतदान केन्द्रमा रोकिएको मतगणना कार्यको छानविनका लागि निर्वाचन आयुक्तको टोली त्यहाँ पुगेको छ । गत आइतबार मतगणना भइरहदा […]

स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ पुनः मतदान ?

३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । आइतबार र सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ । मंगलबार तनहुँको व्यास नगरपालिका-८ क