१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमाले र नेपाली कांग्रेस नै ठूला दल बन्ने भएका छन् । यद्यपि नयाँ दलहरुको उदयसँगै दुबै दलको मत अघिल्लो पटक (२०७४) भन्दा घटेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु […]