प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको विकल्प छैन्, राजीनामा नदिए हामी सर्वोच्चमा पस्न दिँदैनौं : डा. त्रिपाठी (भिडिओसहित)

काठमाडौं, १६ कार्तिक । वरिष्ठ अधिवक्ता डा. दीनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसमम आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘जबसम्म उहाँले पद त्याग गर्नुहुन्न, तबसम्म यो आन्दोलन अब रोकिनेवाला छैन् । यो आन्दोलन एउटा उत्कर्षमा पुगिसकेको छ । सारा देशभरिका कानून व्यवसायीहरु उहाँको बहिर्गमनको पक्षमा छन् ।’ उनले प्रधानन्यायाधीश जबराको उपस्थितिले […]

सम्बन्धित सामग्री

सर्वोच्चमा प्रहरी र कानून व्यवसायीबीच धकेलाधकेल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले दिएको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ । सर्वोच्च परिसरमा कानून व्यवसायीले दिएको धर्नामा प्रहरीले बल प्रयोग गरेको हो । कानून व्यवसायी र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र जबराले राजीनामा दिनुपर्ने मागसहित झण्डै ३ सातादेखि बारले सर्वोच्चमा धर्ना दिँदै आएको छ । जबरालाई वार्ताका लागि गरेको आह्वान समेत बारले अस्वीकार गरेको थियो ।

सर्वोच्चमा आज पनि वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबरालाई रोक्ने तयारी

काठमाडौं : नेपाल बार एसोसिएसन र कानुन व्यवसायीहरुले आज पनि सर्वोच्चमा आन्दोलन जारी राख्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ। प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। आज कानुन व्यवसायीहरुले ९ बजेदेखि ११ बजे सम्म सर्वोच्चको…

सर्वोच्चमा एउटा मात्र बन्दी प्रत्यक्षीकरणकाे मुद्दामा सुनुवाइ

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ । अदालतको आधिकारिक वेबसाइटमा बन्दी प्रत्यक्षीकरणको तोकिएका सबै ९ वटै इजलासमा सुनुवाइ जारी छ। जबराले दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का […]

आज सर्वोच्चमा ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारका पदाधिकारीहरूको आन्दोलन र इजलास बहिस्कार बुधबार पनि जारी छ । प्रधानन्यायाधीश जबराले भने बुधबार ९ वटा बन्दी प्रत्यक्षीकरणका रिटहरु पेसीमा चढाएका छन् ।प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म अन्य मुद्दाहरु नहेर्ने अडानमा रहेका न्यायाधीश र वकिलहरु बन्दी प्रत्यक्षीकरण लगायत मौलिक हकसम्मबन्धी कानूनी उपचारको सन्दर्भमा भने इजलास नरोक्न सहमत भएपछि प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका ९ वटा रिटहरु पेसीमा चढाएका हुन् ।बुध

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

१६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् । प्रधानन्यायाधीश जबराले […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन। सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्। […]

सर्वोच्चमा कानून व्यवसायीले रोके बहस, न्यायाधीशहरू छलफलमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले आज (बुधबार) देखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । ‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस गर्दैनौं,’ अधिकारीले […]

सर्वोच्चमा आज पनि भएन सुनुवाइ, राणाले राजीनामा दिनुपर्ने अडान

काठमाडौँ-  सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनै पर्ने अडान राखेका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएपछि फेरि आन्तरिक छलफल गरेका न्यायाधीशरूले राणाले राजीनामा दिनै पर्ने अडान कायमै राखेका हुन् । प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको […]

सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ हुन सकेन

काठमाडौँ । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन सकेन । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश […]