काठमाडौं : नेपाल बार एसोसिएसन र कानुन व्यवसायीहरुले आज पनि सर्वोच्चमा आन्दोलन जारी राख्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ।
प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। आज कानुन व्यवसायीहरुले ९ बजेदेखि ११ बजे सम्म सर्वोच्चको…