सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ । अदालतको आधिकारिक वेबसाइटमा बन्दी प्रत्यक्षीकरणको तोकिएका सबै ९ वटै इजलासमा सुनुवाइ जारी छ। जबराले दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का […]

सम्बन्धित सामग्री

सर्वोच्चमा अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

काठमाडौं, १८ माघ । सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अतिआवश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले उक्त निर्णय गरेको हो । अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, […]

बिहीबार सर्वोच्चमा ९ वटा इजलास तोकियो, प्रधानन्यायाधीश बसेनन् इजलासमा

सर्वोच्च अदालतमा बिहीबार ९ वटा इजलास तोकिएका छन् । विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् ।बिहीबार २५९ वटा मुद्दा पेसीमा राखिएको छ । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरेका छन् । यद्यपि, पेसीमा विभिन्न मुद्दालाई समावेश गरिएको छ ।प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्र

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ

सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि नौ वटा इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आफ्नोसहित तीन एकल, एक पूर्ण र पाँच संयुक्त इजलास तोक्नुभएको थियो ।

सर्वोच्चमा एउटा मात्र बन्दी प्रत्यक्षीकरणकाे मुद्दामा सुनुवाइ

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

सर्वोच्चमा भोलि पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले भोली (मंगलबार) पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुले छलफलबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सन्देश पठाएका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनहरुको पेशी तोकिए इजलासमा सामेल नहुने चेतावनी दिएका छन् । त्यसैगरी आफूहरुले प्रधानन्यायाधीश जबरालाई पनि इजलासमा नबस्न सन्देश पठाएका […]

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

२२ कात्तिक, काठमाडौं । तिहार विदापछि कार्यालय खुलेको पहिलो दिन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ । दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् । प्रधानन्यायाधीश जबराले न्यायाधीश […]

सर्वोच्चमा ब्रेकअघि ३ इजलास, प्रधानन्यायाधीश सम्मिलित संयुक्त इजलास भने अनिश्चित

सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ । जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ । कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ। त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।

न्यायाधीशद्वारा इजलास बहिष्कार : नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित

प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको गर्दा नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित भएका छन् । न्यायाधीशको इजलास बहिष्कारका कारण एक सातामा १ हजार बढी मुद्दा सर्वोच्चमा प्रभावित भएका छन् । तीमध्ये संवैधानिक उपचार हकसँग सम्बन्धित १८ वटा बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुन सकेन ।संकटकालीन अवस्थामा समेत संवैधानिक उपचारको हकबाट वञ्चित नहुने नागरिक पहिलोपटक न्यायाधीशले इजलास बहिष्कार गर्दा थुनुवाको मानवअधिकार समेत हनन हुन पुग्यो । अदालतम

रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ। अधिवक्ता गुणराज आचार्यले बिहीवार बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन्। रिट निवेदनमा आइतबार सुनुवाइ हुने तय भएको छ। प्रहरीले झाँक्रीलाई राज्य विरुद्धको कसुर अन्तर्गत आज शंखमुलस्थित उनको निवासबाट…