विपदको पूर्व सूचना दिन एसएमएसको प्रयोग 'प्रभावकारी'

विपद आउनुअघि दिने पूर्व सूचनामा प्रविधिको प्रयोग बढेसँगै यसको प्रभावकारिता पनि बढेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित सामग्री

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  विपद व्यवस्थापनमा सूवचना प्रविधिको प्रयोगलाई बढाउँदै लगिने उनले बताए...

सञ्‍चारमन्त्रीको प्रश्न : सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो ?

३ जेठ, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै हेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बुधबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा बोल्‍दै उनले यस्तो बताएकी हुन् । ‘दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको […]

सुशासनका लागि सूचनाको हकको प्रयोग जरुरी : प्रमुख सूचना आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुशासनका लागि सूचनाको हकको प्रयोग जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘सूचनाको हक प्रवद्र्धन र यसको व्यावहारिक प्रयोग’ विषयक अन्तक्र्रियामा उनले...

सुशासनका लागि सूचनाको हकको प्रयोग जरूरी : प्रमुख सूचना आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुशासनका लागि सूचनाको हकको प्रयोग जरूरी रहेको बताएका छन् । ‘सूचनाको हक प्रयोग गरेर हरेक नागरिकले सरकारी र सार्वजनिक निकायबाट सूचना प्राप्त...

देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन

देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ उद्घाटन शत्रमा बोल्दै पुनले देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।  वर्तमान युग सूचना प्रविधि र डिजिटल भएको र यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको बताए । थ्रिजी सेवा सुरू गर्ने नेपाल दक्षिण...

कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने

सरकारले कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।...

सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गरौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताएका छन्।पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाह र सामाजिक अन्तरक्रियालगायत विषयमा आमूल परिवर्तन हुँदै आएको बताए । सूचना तथा सञ्चार प्रविधिको विकास

दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

काठमाडौँ– बिहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको ‘क्यान इन्फोटेक’ मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त थिए। आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरहेका थिए। जलदेवले जस्तै जलशा सापकोटाले पनि आफूसँग भएको ज्ञान दृष्टिविहीनलाई बाँडिरहरेकी छन्। भृकुटीमण्डपको ८० नं कक्षमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील […]

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था अत्यन्तै कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि मूल्यांकन प्रतिवेदनले स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको हो । ‘स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थालाई विश्लेषण गर्दा अवस्था अत्यन्तै कमजोर […]