सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गरौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताएका छन्।पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाह र सामाजिक अन्तरक्रियालगायत विषयमा आमूल परिवर्तन हुँदै आएको बताए । सूचना तथा सञ्चार प्रविधिको विकास

सम्बन्धित सामग्री

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदै छ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदै छ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

नेसपा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखमा मानुषी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ।  विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताइएको छ।  पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच […]

भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ नारासहित सरकारले सोमबार राष्ट्रिय आइसिटी दिवस मनाउने भएको हो ।  सरकारले राष्ट्रिय आइसिटी दिवसको अवसरमा राष्ट्रिय आइसिटी अवार्ड पनि वितरण गर्दैछ । यस वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स...

सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने निर्णय गरेका छन् ।  सरकारले सञ्चार तथा सूचना प्रविधिको सहज सञ्चालनका लागि वातावरण नबनाई दिएको भन्दै दिवसलाई बहिष्कार गर्ने इन्टरनेट सेवाप्रदायकहरुको साझा संगठन आईस्पानले निर्णय गरेको हो । आईस्पानले प्रेस विज्ञप्ति नै जारी गरेर त्यस्तो बताएको हो ।   टाटा, एयरटेल र सिफी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको तयारी

यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबारको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको आज सञ्चारग्राममा सम्पन्न बैठकले सबै सङ्घीय मन्त्रालय र सम्बन्धित निकायका वेबसाइटमा दिवसको नारा र प्रतीक चिह्न समावेश गरी सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्ने

वैशाख ४,  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्ने भएको छ ।   नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ ।  उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न विधाहरुमा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्न लागीएको मन्त्रालयले सूचना मार्फत  जनाएको छ । मन्त्रालयका अनुसार बिभिन्न ५ बिधामा यो अवर्ड बितरण हुन लागेको हो ।  नेस्नल आईसीटी एक्सिलेन्स अवार्ड २०२२, नेस्नल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ विमेन, नेस्नल आईसीटी ईन्नोभेसन अवार्ड २०२२, नेस्नल आईसीटी अवार्ड २०२२(सार्वजनिक क्षेत्र) र नेस्नल आईसिटि अवार्ड २०२२(निजी क्षेत्र) गरी पाचँ ओटा विधामा अवार्ड प्रस्तुत गर्ने भएको छ ।मन्त्रालयले इच्छुक सार्वजनिक संस्था/ कार्यालय/ कम्पनी तथा व्यक्तिहरुलाई आवेदन पेश गर्नु जानकारी दिएको छ ।  आवेदकले भर्नुपर्ने फारामको ढाँचा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेवसाइटमा उपलब्ध फाराम  बैशाख ८ गते बेलुका ५:०० बजे भित्र ईमेल मार्फत मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नु पर्ने जानकारी दिएको छ।

महासंघले बिस्तार गर्यो सूचना तथा सञ्चार प्रविधि समिति

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठकोे सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धिताल र नेपाल सरकारका पूर्वसहसचिव वीरेन्द्र मिश्र छन् । समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य […]

सूचना तथा सञ्चार प्रविधि सम्मेलन–२०१८

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ आयोजना गर्ने भएको छ ।