ज्यान मारेर फरार भएका तीनजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ज्यान मार्ने उद्योगमा फरार तीनजनालाई पक्राउ गरेको छ ।    परिसरले मानबहादुर दुरैली विकको हत्यामा संलग्न रामेछापका २२ वर्षीय रमेश दुरैली विक, २८ वर्षीय गोपाल दुरैली विक, ...

सम्बन्धित सामग्री

लागूऔषध र सरकारी दस्तखत किर्तेका तीनजना पक्राउ

उदयपुर ।   जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषध कारोबारी २ जना र सरकारी दस्तखत किर्तेका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार लागु औषध ब्राउन सुगर सहित पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका १ घर भएका२७ वर्षीय सयद महमद अफजलाई उदयपुरको बेलका नपा १ अम्बासीबाट ३५ गम […]

गाँजा तस्कर आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्। गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउपालिका–४ घर भइ हाल एकडारा गाउपालिका–५ बस्दै आएका ७० वर्षीय लक्ष्मीप्रसाद चौधरीसहित थप...

गैँडा मारेको अभियोगमा तीनजना पक्राउ

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीनजना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो […]

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीनजना पक्राउ‚ तीनजना फरार

काठमाडौं : रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन्।सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेका रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले जानकारी दिए।उनका अनुसार पक्राउ परेका आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन्। उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।

लागु औषधको कारोबार गर्ने तीन जना पक्राउ

कास्की प्रहरीले लागु औषध सहित एक र लागु औषध मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एंव सुचना अधिकारी सुन्दर तिवारीका अनुसार कार्यालय मातहतको...

फरार रहेका तीनजना पक्राउ

काभ्रे : प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।फरार भएकामध्ये भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।यस्तै विग

पर्सामा युवकको ‘हत्यामा संलग्न रही फरार’ तीनजना पक्राउ

काठमाडौं । पर्सामा युवकको हत्यामा संलग्न रही फरार रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । ठोरी गाउँपालिका–५, ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रही फरार रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्साको वीरगन्ज महानगरपालिका–३२, रामवनका २० वर्षीय किशन...

अपडेट : मोरङमा बैंक लुटपाटको प्रयास गर्ने तीनजना पक्राउ

मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा  लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार तीनजना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीनजनालाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतबाट वि.सं. २०७२ चैत ९ गते केही सार्वजनिक अपराध मुद्दामा जनही पाँच हजार रुपैयाँ जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो ।...

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना भएका अधिकारी पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । फरक–फरक मुद्दाका तीन फरार अपराधीलाई सिआईबीले पक्राउ गरेको हो ।  पक्राउ परेकामध्ये रामबहादुर अधिकारीलाई अदालतले दुई करोड ३२...