विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन महासंग्रामको रूपमा हुन लागेको बताउनुभएको छ । विराटनगरमा शनिवार आयोजित सत्तागठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभएको हो । अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाउनुभयो । वर्तमान […]