सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

काठमाडौं । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेले शपथ लिएका छन् । गभर्नर महाप्रसाद अधिकारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् । इन्जिनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे […]

सम्बन्धित सामग्री

रावा बैंकका अध्यक्ष ढुंगानाको शपथ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुंगानाले शपथ लिएका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको...

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेको शपथ

सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका हुन् ।  कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र,...

नेपाल बैंकका नवनियुक्त अध्यक्ष ज्ञवालीले लिए शपथ

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बैंक सञ्चालक समितिको २३ साउनको बैठकबाट अध्यक्ष पदमा नियुक्त ज्ञवालीले बुधबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ […]

पाकिस्तानमा नवनियुक्त मन्त्रिमण्डलको शपथ ग्रहण

पाकिस्तानमा नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफको नयाँ मन्त्रिमण्डलको मंगलबार शपथ ग्रहण भएको छ। शरीफको मन्त्रिमण्डलमा जम्मा ३४ जना मन्त्री रहनेछन्। यसबाहेक तीनजना सल्लाहकार पनि समावेश छन्।पाकिस्तानको माथिल्लो सभा (सिनेट)का अध्यक्ष सादिक सन्जरानीले मन्त्रिमण्डलका  सदस्यहरूलाई शपथ खुवाएका थिए। मन्त्रीहरूको कार्यविभाजन भने नगरिएको बिबिसीले जनाएको छ।अस्वस्थताका कारण राष्ट्रपति आरिफ अली कार्यक्रम सकिनुअघि नै निस्किएका छन्। शरीफले शपथ गराएका ३४ सदस्यमध्ये ३० जना मन्त्री र चारजना राज्यमन्त्री छन्।म

धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए गोपनीयताको शपथ

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण पछि बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरेका छन् ।  धितोपत्र बोर्ड […]

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् । सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हाँसिल गरेका छन् । निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भ नरहरू क्रमशः डा. निलम ढुंगाना तिमल्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका ...

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २२ मंसिर । सिभिल बैंकको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका हुन् । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी […]

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ

काठमाडौँ– सिभिल बैंकको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए। अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको […]

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउन

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त अध्यक्ष डा.पाठकले लिए शपथ

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो […]