सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेको शपथ

 सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका हुन् ।  कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र,...

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

काठमाडौं । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेले शपथ लिएका छन् । गभर्नर महाप्रसाद अधिकारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् । इन्जिनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे […]

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं, १ कात्तिक । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज (बुधबार) गभर्नर श्री महाप्रसाद अधिकारीले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक […]