१० माघ, पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत सभापति बनेको ९ दिनपछि गगनकुमार थापा केन्द्रीय कार्यालय सानेपा पुगेर शुक्रबार पदभार ग्रहण गरे ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले उठाएको सुशासन, पार्टी रुपान्तरण, नेतृत्व …
१० माघ, रुकुम पूर्व । माघ महिनाको ठिहिर्याउने जाडो छिचोल्दै लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व यतिबेला हिउँको बाक्लो पछ्यौरी ओढेर बसेको छ । यो पछ्यौरीले कसैलाई न्यानो मुस्कान दिएको छ त कसैलाई …
१० माघ, काठमाडौं । बाल सुधार गृह सानोठिमी भक्तपुरमा बिहीबार राति करिब १० बजेतिर झडप भयो । झडपको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरीको टोली खटियो ।
प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी …
काठमाडौं । ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ र युट्युबमा २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत ‘जाने भए जाम माया’ पछि गायक दुर्गेश थापाले जन्मदिन अवसरमा शनिबार नयाँ गीत सार्वजनिक गरेका छन् ।
‘नाच नाच भाइ नाच’ …
चुनाव चिह्न नै मन्दिरको घण्टीसँग जोडेर बनाएको रास्वपाको विधानदेखि चुनावी प्रतिबद्धतासम्म धर्म जोडिएको छ । रास्वपाको विधानको अनुसूची ४ मा सपथ ग्रहणको व्यवस्था गरिएको छ ।
१० माघ, बैतडी । बैतडीमा हिमपातसहित वर्षा भएको छ । शुक्रबार राति यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको छ ।
जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझलगायतका क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा पनि वर्षा …