२०५७ सालमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार थियो । लाउडा जहाज प्रकरणलाई लिएर संसद अवरोध गरेको एमालेले कोइरालाको राजीनामा माग गर्दै ५७ दिनसम्म संसद अवरुद्ध गर्यो । कोइरालाले राजीनामा गरेनन् । एमालेले चिसै पानीले नुहायो । तर उही एमाले सत्तामा पुग्दा उस्तै प्रकृतिको चेज एयर काण्ड भयो ...