यमलाल भुसाल, बुटवल , रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तिब्रता दिएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो । प्रविधिमैत्री बैंकिंङ्ग सेवा बिस्तार गर्ने उद्धेश्यले बैंकहरुले क्युआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडी बढाएका हुन् । यसै क्रममा साइन रेसुङ्गा […]