‘मेगा रेमिट’काे सेवा कुवेतकाे लुलु एक्सचेन्जबाट पनि सुरु

मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा बिस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ

सम्बन्धित सामग्री

नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु

नेपालगञ्ज – नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो। दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन्। सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीका कारण दमकल […]

पञ्चेश्वरमा सुत्केरी सेवा फेरि सुरु

बैतडी, ५ असार । बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा बन्द रहेको सुत्केरी सेवा सुरु भएको छ । पानीको अभाव भएपछि गत जेठ २८ गतेदेखि सुत्केरी सेवा बन्द भएको थियो । गाउँपालिकाले ट्याङकरमार्फत पानीको व्यवस्थापन गरेपछि उक्त सेवा सुरु भएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । आजदेखि गाउँपालिकाले रुपमा ट्याङकरमार्फत पानीको आपूर्ति गर्ने भएपछि […]

महाकाली अस्पतालमा डाइलासिस सेवा सुरु

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले डाईलासिस सेवा शुरु गरेको छ। शुक्रबारदेखि अस्पतालले डाईलासिस सेवा सुरु गरेको हो। अस्पताल स्थापनाको ६ दशकपछि मृगौलाका बिरामीको उपचारका लागि डाइलासिस सेवा सचालन गरेको छ। अहिले परीक्षण...

नर्भिक अस्पतालद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। विगत ३० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरेको हो।...

पुर्विरुकुममा शल्यक्रिया सेवा सुरु

दुर्गम जिल्ला पुर्विरुकुममा पहिलो पटक सुत्केरीको शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा शल्यक्रिया सेवा सुरु भएको हो।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ब्रोन्कोस्कोपी सेवा सुरु भएकाे छ । प्रतिष्ठानले सोमवार ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । छाती रोग विशेषज्ञ डा. अनुस्मृति पालको टोलीले यो सेवा सुरु गरेको छ । ब्रोन्कोस्कोपी मेशिन केही दिनअघि मात्रै आएको र आजदेखि सेवा सुरु गरिएको डा.पालले बताउनुभयो । उहाँका अनुसार यो सेवा सुरु भएकाले क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत देखिने, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै उपचारका लागि सहयोगी हुनेछ । यो सेवा सुरु हुनुअधि बिरामीहरू उपचारका लागि चितवन,...

‘इन्फ्लाइट इन्टरनेन्मेन्ट’ सेवा सुरु गर्दै यति एअरलाइन्स

काठमाडौं, २१ असार । यति एरलाइन्सले ‘इन्फ्लाइट इन्टरनेन्मेन्ट’ सेवा सुरु गर्दैछ । नेपालैमै पहिलो पटक आन्तरिक उडानमा यति एयरलाइन्ले यस्तो सेवा सुरु गर्न लागेको हो । यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरन्जन सेवा सुरु गर्न लागेको हो । यस सेवा अन्तर्गत मनोरन्जनात्मक सामाग्रीमात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन […]

जुम्लामा एभरेष्टको फाइबर सेवा सुरु

जुम्ला- जुम्लामा एभरेष्ट इन्टरनेटको फाइबर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले  वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइबर सेवा सुरु गरेको छ । एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक बसन्त वलीले जुम्लामा फाइबर (तारयुक्त) सेवा सुरु गरेको बताए  । एभरेष्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

बनेपा । काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो । काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको […]