कुमारी बैंकका दुई शाखा बिस्तार

कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल बिस्तार गर्ने क्रममा काठमाडौं-१४ मा कुलेश्वर र वडा नं ४ धुम्बाराही शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखाहरु विस्तार गरेको जनाएको छ । २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०४ शाखा सञ्जाल, […]