चार नेताले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास श्रेष्ठले पार्टीमा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै साधारण सदस्य समेत नरहने गरी अलग भएको घोषणा गरेका हुन् । “राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार...

सम्बन्धित सामग्री

राप्रपा बैठक : बहुसंख्यक नेता सरकारमा जानुपर्ने पक्षमा

१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् । बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए । यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक […]

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, निर्वाचित उपाध्यक्षभन्दा पछाडि वरीयता

विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् । त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ । मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने

पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थ

राप्रपाका चार नेताले गरे पार्टी परित्याग

काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने […] The post राप्रपाका चार नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वमन्त्री गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौँ – पूर्वमन्त्री दिलनाथ गिरीसहित राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार गिरीसहित केशवराज श्रेष्ठ, दिल विकास राजभण्डारी र श्याम तिमल्सिनाले अपमानित र निरीह भएर नबस्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनीहरुले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न आफूहरुले इमानदारिता पूर्वक काम गरे पनि नेतृत्वले त्यसलाई बुझ्न नसकेको आरोप लगाएका छन्। […]

राप्रपाका चार नेताले पार्टी छाडे

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् । राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने […]

दिलनाथ गिरीसहित चार जना नेताले छाडे राप्रपा

काठमाडौँ । राप्रपाका चार जना नेताले पार्टी छाडेका छन् । दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन् । उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् । आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका […]

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक असारमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ। बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए। देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक […]

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेनसहित केन्द्रीय नेताले लिए शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । आइतबार निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राप्रपा केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेको हो ।समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु र महामन्त्रीलाई राप्रपाको विधानअनुसार शपथ ग्रहण गराएका थिए । त्यसक्रममा उनीहरुले नेपाल माता, नेपाली जनता र राप्रपाप्रति