राप्रपाका चार नेताले पार्टी छाडे

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् । राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने […]

सम्बन्धित सामग्री

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साेमबार दिउँसाे पदाधिकारी बैठक बोलाएको छ । साेमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको राप्रपाका एक नेताले बताएका हुन् । साेमबारकाे बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनकाे विषयमा छलफल हुने ति नेताले बताएका छन् । पार्टीको केन्द्रीय समिति […]

राप्रपाका नेताहरु भेट्न पुगे रामचन्द्र पौडेल, मागे भोट

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको चुनावमा मत दिन आग्रह गरेका हुन् । आज (सोमबार) साँझ पौडेल राप्रपा पार्टी कार्यालय पुगेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरुले भोट दिनेबारे सकारात्मक जवाफ दिएको कांग्रेस नेताले जनाए ।

दिलनाथ गिरीसहित राप्रपाका चार नेताले गरे पार्टी परित्याग, नेतृत्वको आलोचना

काठमाडौं, ३ साउन । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै […]

राप्रपाका चार नेताले गरे पार्टी परित्याग

काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने […] The post राप्रपाका चार नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वमन्त्री गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौँ – पूर्वमन्त्री दिलनाथ गिरीसहित राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार गिरीसहित केशवराज श्रेष्ठ, दिल विकास राजभण्डारी र श्याम तिमल्सिनाले अपमानित र निरीह भएर नबस्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनीहरुले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न आफूहरुले इमानदारिता पूर्वक काम गरे पनि नेतृत्वले त्यसलाई बुझ्न नसकेको आरोप लगाएका छन्। […]

दिलनाथ गिरीसहित चार जना नेताले छाडे राप्रपा

काठमाडौँ । राप्रपाका चार जना नेताले पार्टी छाडेका छन् । दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन् । उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् । आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका […]

चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, व

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेनसहित केन्द्रीय नेताले लिए शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । आइतबार निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राप्रपा केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेको हो ।समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु र महामन्त्रीलाई राप्रपाको विधानअनुसार शपथ ग्रहण गराएका थिए । त्यसक्रममा उनीहरुले नेपाल माता, नेपाली जनता र राप्रपाप्रति

विप्लव र कमल थापाबीच भेटवार्ता

काठमाण्डाै – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । केही हप्तायता राजनीतिक भेटघाटमा व्यस्त विप्लवले आज शुक्रवार दिउँसाे राप्रपाका अध्यक्ष थापासँग भेट गर्नुभएको हो ।  पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित थापा निवास बूढानीलकण्ठ पुग्नुभएका विप्लवले राप्रपाका अरू नेतासहित अध्यक्ष थापासँग भेट गर्नुभएको हो । भेटमा दुवै नेताले देश कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप बढ्दै गइरहेकाले सबै दल मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नुपर्...

राप्रपाका १४ केन्द्रीय नेताद्वारा पार्टी परित्याग

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाका १४ केन्द्रीय नेताले शनिबार पार्टी छाडेका छन् । राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताले पार्टी छाडेका हुन् ...