राप्रपा केन्द्रीय कार्यसमितिको बैठक असारमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ। बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए। देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक […]

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको …

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ९ र १० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावको समिक्षा गर्न बैठक बोलाइएको राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 'आम निर्वाचनको समीक्षा एवं समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी राप्रपा नेपालको आगामी कार्यदिशा निर्धारण गर्न पार्टीको केन्द्रिय कार्य समितिको…

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही बेर अघि सुरु भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।  यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरूबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले बताए […]

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले […]

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक असारमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए । देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक […]

राप्रपाको बैठक असारमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।...

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बुधबार (आज) दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुनेछ ।आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्र

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । उक्त बैठक बस्नु अगाडि बुधबार […] The post राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

फागुन ११ गते राप्रपा केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ। स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए। जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ। […]