राप्रपा बैठक : बहुसंख्यक नेता सरकारमा जानुपर्ने पक्षमा

१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् । बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए । यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ९ र १० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावको समिक्षा गर्न बैठक बोलाइएको राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 'आम निर्वाचनको समीक्षा एवं समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी राप्रपा नेपालको आगामी कार्यदिशा निर्धारण गर्न पार्टीको केन्द्रिय कार्य समितिको…

एमाले-राप्रपा बैठक अनिश्चित

काठमाडौँ – चुनावी तालमेल गर्ने निर्णयमा पुगेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बैठक अनिश्चित भएको छ । शुक्रबार बेलुकीसम्म बसेर सिट संख्यामा सहमति गरेका राप्रपा र एमालेको बैठक आज (शनिबार) बस्ने भने पनि निश्चित नभएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा गएका कारण बैठक कति खेर बस्छ […]

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले […]

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको हो । आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवत्ता ज्ञानेन्द्र शाहीले बताए ।

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ।...

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक सुरु हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।  आज र भोलि दुई दिन चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि बिहान सा

राप्रपा गण्डकीको विस्तारित बैठक आज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विस्तारित बैठक सोमबार बस्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवलपुरको कावासोतीमा बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत पुस ८ गते राप्रपाले लुम्बिनी प्रदेशबाट विस्तारित बैठकको शुभारम्भ गरेको थियो । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार विस्तारित बैठक भइरहेको हो । यसैबीच राप्रपा अध्यक्ष  लिङ्देनले पार्टीका कार्यक्रमहरुमा माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दि

राप्रपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)कोनवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजेका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका हुन् । राप्रपाले बैठकलाई नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुबिच परिचयात्मक बैठक भनेको छ। बैठकमा निवर्तमान अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमल थापालाई पनि निमन्त्रणा गरिएको छ ।तर, […]