ऋषि धमलाको कार्यक्रममा विवाद हुँदा प्रचार्य घाइते, ओठमा १७ टाँका

भैरहवा । रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीसँग स्थानीय […] The post ऋषि धमलाको कार्यक्रममा विवाद हुँदा प्रचार्य घाइते, ओठमा १७ टाँका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जग्गाको विषयमा विवाद हुँदा चक्कु प्रहार

रुपन्देहीको कञ्चन गाउँपालिकामा जग्गाको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । वडा नं ५ उत्तर भैंसाहीमा जग्गासम्बन्धी विवाद हुँदा ४० वर्षीय बाबुराम थारुले २६ वर्षका प्रेम थारुलाई चक्कु...

वनभोजमा विवाद हुँदा सांघातिक आक्रमण

वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको पुर्कोटदहमा एक युवामाथि सांघातिक आक्रमण भएको छ । मदाने गाउँपालिका– ६ का १८ वर्षीय सन्तोष कुँवरमाथि आक्रमण भएको हो ।  स्थानीय कन्के देउरालीमा वनभोज खान...

दुई समूहबीच विवाद हुँदा नेपालगन्जमा गोली चल्यो

नेपालगन्ज उपमानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो।...

धादिङमा टिकट बाँडफाँटमा विवाद हुँदा गाउँपालिकाका अध्यक्ष घाइते

काठमाडौं, २३ चैत्र । धादिङ कांग्रेसमा स्थानीय तहको चुनावको लागि टिकटको विषयमा विवाद हुँदा कुटाकुट भएको छ । टिकट बाँडफाँटको विषयमा विवाद हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् । उनको अनुहामा चोट लागेको छ । उनलाई कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ […]

घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।

व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।...

एमालेका दुई समूहबीच विवाद हुँदा नगरपालिका ताेडफाेड

धनकुटा : धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान संसद राजेन्द्र राईको गृह नगरपालिका भएको पाख्रिवास नगरपालिकामा बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र विपक्षी दलबीच बजेटका विषयमा विवाद हुँदा ४० वटा कुर्सी, दुई वटा टेबल र चार वटा झ्यालमा क्षति पुगेको नगर प्रमुख बिर्खबहादुर राईले बताए। शान्तिपूर्ण रुपमा माग राख्न जाँदा वडा–३ का वडा सदस्य हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको विपक्षी गठबन्धनले जनाएको छ।सबै वडाका योजना छल

कुलदेवताको विषयमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

जनकपुरधाम : महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा  दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो।लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन्।जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रमम

कुल देउताको विषयमा विवाद हुँदा  दाइले गरे भाइको हत्या

महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ ।  दाइले भाइको घरबाट  कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो । दाइको कुटाइबाट...

कुलो निर्माणको क्रममा विवाद हुँदा दाङमा गोली चल्याे

दाङ - कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कुलो निर्माणको क्रममा जग्गाकाे विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पेस्तोलबाट गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गोली चलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।