धादिङमा टिकट बाँडफाँटमा विवाद हुँदा गाउँपालिकाका अध्यक्ष घाइते

काठमाडौं, २३ चैत्र । धादिङ कांग्रेसमा स्थानीय तहको चुनावको लागि टिकटको विषयमा विवाद हुँदा कुटाकुट भएको छ । टिकट बाँडफाँटको विषयमा विवाद हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् । उनको अनुहामा चोट लागेको छ । उनलाई कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ […]

सम्बन्धित सामग्री

आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते

काठमाडाैँ- काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा तीनजना विद्यार्थी नेता घाइते भएका हुन्। अखिल निकट विद्यार्थीहरूबीच संगठनकाे अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे थियाे। विवादले उग्ररूप लिएपछि खुकुरी हानाहान भएकाे प्रहरीले जनाएकाे छ।

दैलेखको गुराँस गाउँपालिकामा गोली चल्दा ७ जना घाइते

दैलेख : दैलेखको गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ। गाउँपालिकाले करार कर्मचारी हटाउने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको हो।दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले ३ राउन्ड हवाई फायर गर्नु परेको बताए।आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसहित ७ जना सुरक्षाकर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन्। आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि घाइते भएका ७ जना सुरक्ष

पर्साको मिर्जापुरमा झडप, तीन जना घाइते, प्रहरीद्वारा एक दर्जन हवाई फायर

वीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित मतदानस्थलमा आज झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । नेकपा (एमाले)का तर्फबाट उक्त गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मनोजकुमार गुप्ता र नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार नवीन सिंहका समर्थकहरूबीच विवाद हुँदा झडप भएको बताइएको छ । झडपका क्रममा ती नजना घाइते भएका छन् । झडपका कारण त्यहाँको […]

टिकट बाँडफाँटमा विवाद हुँदा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

धादिङ । स्थानीय तह चुनावका लागि टिकट बाँडफाँटको विषयमा विवाद हुँदा धादिङ कांग्रेसका नेताहरूबीच कुटाकुट भएकाे छ ।  कुटाकुटमा गाउँपालिका अध्यक्ष घाइते भएका छन् । कुटकुटमा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् । अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अध्यक्षमाथि […]

रौतहटमा पानीको विवादमा झडप– डेढ दर्जन घाइते, २ पक्राउ

पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । मौलापुर १ मर्यादपुरका  भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा  मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँस

पालिका अध्यक्ष र समिति अध्यक्षबीच कुटाकुट

सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्। सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो।

स्थानीय युवाको कुटाइबाट वडा अध्यक्ष गम्भीर घाइते - Naya Patrika

सडक निर्माणका विषयमा विवाद हुँदा स्थानीय युवाहरुको कुटाईबाट भेरी नगरपालिका वडा ७ का वडा अध्यक्ष चन्द्रवहादुर शाही र उहाँका छोरा महेन्द्र शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमूख...पूरा पढ्नुहोस् »