प्रहरी भन्छ, 'उपत्यकाको शान्ति सुरक्षा कडा छ, काहीँ कतै अप्रिय घटना भएका छैनन्' :: Pahilopost.com

काठमाडौँ: प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षा कडा बनाएको बताएको छ। नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज  नेपाल बन्दको आह्वान गरेको छ। बिहानदेखि उपत्यकाका कुनै पनि स्थानमा अप्रिय घटना, तोडफोड, आगजनी जुलुस लगायतको कार्य नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए। ज्ञवालीले भने, ’उपत्यकाको सुरक्षा व्यवस्था कडा

सम्बन्धित सामग्री

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल

दैलेख । दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख दाहालले जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताएका हुन् । जिल्लामा पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध […] The post शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता हुँदैन: प्रहरी उपरीक्षक पौडेल

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता नगर्ने बताएका छन्।...

रौतहटमा एक हप्तामा दुई जनाको हत्या भयो, शान्ति सुरक्षा खोइ ?

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले रौतहटमा एक हप्ताको अवधिका दुई जनाको हत्या भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेका छन् ।

मुलुकमा शान्ति सुरक्षा कायम गर्न एमालेको माग

काठमाडौँ– नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।  पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि  आक्रमणको भइरहेको बताए । उनले भने, ‘शान्ति […]

शान्ति सुरक्षा र अमनचयन कामय गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताउनुभएकोे छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै उहाँले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय …

'प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो'

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन्। नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदान्नती भएका १७ जनालाई गृह मन्त्रालयमा...

'प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता सरकारको सफलता हो'

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन्। नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदान्नती भएका १७ जनालाई गृह मन्त्रालयमा...

शान्ति सुरक्षा कायम नभएको भन्दै संसदमा मागियो गृहमन्त्री खाँणको राजीनामा

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भय

शान्ति सुरक्षा माग गर्दै धनुषाका व्यवसायीले सिडिओलाई बुझाए ज्ञापनपत्र

जनकपुरधाम – जनकपुरधामका व्यवसायीले शान्ति सुरक्षा माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा आपराधिक किसिमको घटना बढ्दै गएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन्। उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आमनागरिक […]

अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो ।