शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल

दैलेख । दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख दाहालले जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताएका हुन् । जिल्लामा पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध […] The post शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।

‘अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्छौ’ : डिआइजी बास्तोला

विराटनगर । कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले अपराधरहित समाज निर्माणमा नेपाल प्रहरीले कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन् । ‘अपराध नियन्त्रण एवं अनुसन्धानमा कुनै र कसैसँग सम्झौता हुने छैन । समाजमा शान्ति सुरक्षाको अवस्थालाई थप मजवुत बनाएर लगिने छ,’ उनले भने, ‘अपराधरहित समाज निर्माण नेपाल प्रहरीको मुख्य उदेश्य हो । […]

सीसीटिभी जडान गर्न प्रहरीलाई काठमाडौं महानगरले दियो ६ करोड

७ वैशाख, काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ । शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको […]

सिसिटिभी क्यामरा जडान गर्न नेपाल प्रहरीलाई महानगरले ६ करोड दिने

महानगरपालिका क्षेत्रभित्र सिसिटिभी जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।  सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको...

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन […]

६ दलको बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको सर्कुलर

गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो।  ‘प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्

अपराध नियन्त्रण गर्न देशभर ४ हजार ८९६ वटा सीसीटीभी क्यामरा जडान

काठमाडौं।देशका विभिन्न स्थानमा सार्वजनिक रुपमा ४ हजार ८९६ वटा सीसीटीभी क्यामरा जडान गरिएको छ। शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम र अनुसन्धानको कामलाई प्रविधिमुखी बनाउने उद्देश्यले सीसीटीभी जडान गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत आर्थिक वर्ष देशभर २०७७÷७८ मा १ हजार ४७३ र अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ३९८ वटा सीसीटीभी क्यामरा जडान गरिएको थियो।

सीमापार अपराध नियन्त्रण गर्न सुझाव

बाँके जिल्लाबाट निर्वाचित सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले समग्र शान्ति सुरक्षा व्यवस्था सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, डकैती, अवैध गतिविधिलगायत अपराधका गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सीमापार अपराध नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो।