रौतहटमा एक हप्तामा दुई जनाको हत्या भयो, शान्ति सुरक्षा खोइ ?

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले रौतहटमा एक हप्ताको अवधिका दुई जनाको हत्या भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेका छन् ।