अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

सरकार शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रणमा सफल भयोः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ११ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग आज भएको भेटघाटमा उनले शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न सफलता हासिल भएको बताए । “यस विषयलाई व्यवहारमा लागू गर्न […]

शान्ति सुरक्षा र अमनचयन कामय गर्नु गृहको मुख्य काम हो: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय गरे ।

शान्ति सुरक्षा र अमनचयन कामय गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताउनुभएकोे छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै उहाँले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय …

सुरक्षा पदाधिकारीहरुलाई नेताको दैलो चाहार्न बन्द

मुलुकको आन्तरिक सुरक्षा तथा अपराध अनुसन्धान र जनतामा अमनचयन कायम गराउने जिम्मेवारी पाएको सुरक्षा निकाय बढ्दै गएको राजनीतिक प्रभाव न्यूनीकरणका लागि गृह मन्त्रालयले नयाँ र प्रभावकारी कदम चालेको छ । सुरक्षा निकायका कतिपय पदाधिकारीहरु विभिन्न कुटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसंग भेटघाट गरी आफ्नो स्वार्थ पूरा गराउने गरेकोमा अब त्यस्तो अवस्थाको अन्त्य गर्न लागेको छ । …

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन्। प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको […]

जनताको मन जित्दै गृहमन्त्री बालकृष्ण खाँण, देशको शान्ति–सुरक्षा सुदृढ हुँदै

काठमाडौं, २० साउन । छोटो समयमा नै गृहमन्त्री बालकृष्ण खाँण गृह मन्त्रालयका कर्मचारीहरुको मन जितेका छन् । मन्त्री भएर गृहमन्त्रालय पुगेको छोटो समयमा नै खाँणले राम्रो छाप छोडेको चर्चा यतिबेला मन्त्रालयमा चल्न थालेको छ । निडर र हक्की स्वभावका खाँणले देशमा शान्ति–सुरक्षा, अमनचयन कायम गर्ने कुरामा कुनै सम्झौता नगर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् […]

गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र

गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिए ।बिहीबार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह मन्त्रालयका अधिकारीहरूसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रूपमा काम गर्न आवश्यक रहेको बताए । गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही […]

फ्रन्टलाइनका प्रहरीलाई न भत्ता न पूरा तलब !

गोरखा : समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउनु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो। तर, यतिबेला उनीहरुलाई कोरोना रोकथाम तथा न्यूनीकरणका लागि ‘सुरक्षा कवज’ को रुपमा काम गर्नुपर्ने अर्को जिम्मेवारी पनि सरकारले थप गरिदिएको छ। हरेक ठाउँमा तय भएका मापदण्ड पालना भएनभएको निरीक्षण गर्ने, कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पनि प्रहरीको नै छ। तर,अरुको सुरक्षाका फ्रन्टलाइनमा खटिने प्रहरीसँग नै आवश्यक सुरक्षा सामग्रीको अभाव छ।‘अहिले बाग्लुङ