शान्ति सुरक्षा माग गर्दै धनुषाका व्यवसायीले सिडिओलाई बुझाए ज्ञापनपत्र

जनकपुरधाम – जनकपुरधामका व्यवसायीले शान्ति सुरक्षा माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा आपराधिक किसिमको घटना बढ्दै गएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन्। उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आमनागरिक […]

सम्बन्धित सामग्री

‘प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिए, सुरक्षा पाऊँ’

१७ माघ, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गरेका छन् । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिएका छन् । पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा …

भरपर्दो सुरक्षा चाहन्छन् सीमाक्षेत्रका मतदाता

सीमावर्ती क्षेत्रका मतदाताले पुरानै माग दोहोर्‍याएका छन् । सधैंका निर्वाचनमा जस्तो यसपालि पनि उनीहरू मत माग्दै आउने उम्मेदवारसमक्ष भरपर्दो सुरक्षा माग गरिरहेका छन् । भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना बढेपछि सबैको साझा सरोकारको विषय नै शान्ति सुरक्षा बनेको हो ।