मेची पुल – पञ्चायतकालमा शिलान्यास, बल्ल भयो उद्घाटन

झापा – बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि ६६ वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् ।  प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि म...

सम्बन्धित सामग्री

निकासबिनाको विकास : मेची पुलमाथिबाट चल्न छाडे चारपांग्रे गाडी

झापा (भद्रपुर) : निकासबिनाको विकासजस्तै भएको छ, भद्रपुरस्थित मेची पुल। सडक निकासबिनै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते निकै तामझामका साथ मेची पुलको उद्घाटन गरेका थिए। पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसबेला बोले, ‘बाटोबिनाको पुल कतै बनेको देख्नुभएको छ, बाटो बन्छ यसको लागि...

झापाको मेची पुल प्रमबाट उद्घाटन भयो, सञ्चालनमा आएन

उद्घाटन भएर पनि पूर्ण सञ्चालनमा आउन नसकेको झापाको मेची पुलको समस्या समाधानमा अग्रसरता देखाइएको छ । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गरे पनि भारतीय पक्षले पुल जोड्नेतर्फ करिब चार सय मिटर सडक नबनाउँदा समस्या उत्पन्न भएको हो ।

मेची पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा आउँदै

भद्रपुर (झापा) : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृह जिल्ला आउँदै छन्। नेपाल–भारत सीमामा रहेको भद्रपुरस्थित मेची नदीमा निर्माण भएको पुल उद्घाटनका लागि उनी झापा आउन लागेका हुन्। प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। भद्रपुर नगरपालिका, मेची पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग ...

निर्माण भएको छ महिनामा पनि उदघाटन भएन मेची पुल, मुआब्जा विवादले अन्योल

भद्रपुर (झापा) : नेपाल–भारत सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिकास्थित मेची नदीमा पुल निर्माण भएको छ महिना बितिसकेको छ। तर, समयमै पुल जोड्ने सडक नबन्दा पुल उद्घाटन हुन सकेको छैन। पुल जोड्ने सडकका लागि नेपालतर्फको १६७ मिटर सडक खाली गराउन सुरु गरिएको छ। तर, नेपालतर्फकै थप एक हजार २९० मिटर र भारततर्फ ४०० म...

भारत–नेपाल दुवैतर्फ सडक निर्माणमा समस्या, मेची पुलको उद्घाटन अन्योलमा

झापा (भद्रपुर) : नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ। सात वर्षमा बल्ल सम्पन्न भएको मेची पुल जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित बनेको छ।  भारतको बंगाल तथा बिहार राज्य छोएको मेची पुलको सडकलाई कुन दिशामा लैजाने भन्...