भद्रपुर (झापा) : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृह जिल्ला आउँदै छन्। नेपाल–भारत सीमामा रहेको भद्रपुरस्थित मेची नदीमा निर्माण भएको पुल उद्घाटनका लागि उनी झापा आउन लागेका हुन्। प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भद्रपुर नगरपालिका, मेची पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग ...