भद्रपुर (झापा) : नेपाल–भारत सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिकास्थित मेची नदीमा पुल निर्माण भएको छ महिना बितिसकेको छ। तर, समयमै पुल जोड्ने सडक नबन्दा पुल उद्घाटन हुन सकेको छैन। पुल जोड्ने सडकका लागि नेपालतर्फको १६७ मिटर सडक खाली गराउन सुरु गरिएको छ।
तर, नेपालतर्फकै थप एक हजार २९० मिटर र भारततर्फ ४०० म...