झापा (भद्रपुर) : नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ। सात वर्षमा बल्ल सम्पन्न भएको मेची पुल जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित बनेको छ।
भारतको बंगाल तथा बिहार राज्य छोएको मेची पुलको सडकलाई कुन दिशामा लैजाने भन्...