बलिउडमा अहिले फिल्महरुका बारेमा भन्दा बढी चर्चा कट्रिना कैफ र विक्की कौशलको विवाहलाई लिएर भइरहेको छ। निकै लामो समयदेखि यी दुईबिच सम्बन्ध रहेको हल्ला चलेको थियो। तर सार्वजनिक रुपमा दुवैले हल्लका बारेमा केही बोलेका थिएनन्।
यही मंसिर २३ गते कट्रिना र विक्की विवाह बन्धनमा बाधिँदैछन्। राजस्थानस्थित होटल सिक्स संसेस बरवाडा…