नुवाकोट – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् । यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको सङ्ख्या धेरै भएकाले […]
कोभिड महामारीपछि उत्पन्न मन्दीका कारण अहिले समग्र अर्थतन्त्र नै सुस्त बनेको छ । अटोमोबाइल बजार झन् धेरै प्रभावित छ । पछिल्लो समय अवसर खोज्दै बिदेसिने नेपालीको लर्काे देखिन्छ । निजी...
१६ जेठ २०७९ मा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा युवाहरू निर्वाचित भएपछि राजधानीवासीमा एउटा उत्साह सिर्जना भएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए भने उपप्रमुख सुनिता डंगोल नेकपा एमालेकी उम्मेदवारका रूपमा निर्वाचित भएकी थिइन् । तर, महानगरको कार्यपालिकामा भने नेपाली कांग्रेसको बहुमत छ । […]
भूपरिवेष्ठित र चीन, भारतजस्ता ठूलो अर्थतन्त्रका कारण नेपालमा ठूला उद्योग फस्टाउन सक्ने वातावरण बनेन । नेपालको उत्पादन प्रतिस्पर्धी हुन नसकेका कारण लगानी खुम्चिदै गयो । त्यसकारण राज्यको नीति साना उद्यम सिर्जना गर्नेमा हुनुपर्छ भन्ने मान्यतासहित नेपालमा लघुवित्तको परिकल्पना गरिएको हो । वास्तविक गरिबीलाई शून्यमा झारेर जनताको जीवनस्तर उकास्न, साना उद्यम र उत्पादन वृद्धिका लागि लगानी […]
राजनीतिक गठबन्धन बन्नुका तीन मुख्य कारण हुन्छन् : सरकारमा-शासन गर्ने बहुमत प्राप्त गर्न, प्रतिपक्षमा-सरकारको एक विश्वसनीय विकल्प सिर्जना गर्न, चुनावको समयमा-चुनावी समर्थनलाई सुदृढ गर्न र अधिकतम परिणाम प्राप्त गर्न । गठबन्धन सफल हुन यसका सबै घटक पक्षहरूका लागि लाभदायक हुनुपर्छ । त्यहाँ सबैका लागि केही हुनुपर्छ । आपसी सम्मान र समझदारी हुनुपर्छ । असहमति हुँदा […]
राजविराज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठूला कलकारखाना खोलेमा मात्र विकास हुने बताए । मधेसबाटै करिब ७० प्रतिशत […]
बालेन्द्र साह र हर्क साम्पाङहरू सफल हुनुपर्छ । उनीहरू सफल हुँदा राजनीतिक दलहरूलाई पनि राम्रो गर्नैपर्ने दबाव सिर्जना हुन्छ । तर बालेन र हर्कको देवत्वकरण आवश्यक छैन । कमजोरी भए आलोचना गर्दै सुधार्न कोसिस गर्नुपर्छ ।
मुलुकमा रोजगारी सिर्जना कुनै पनि सरकारको पहिलो प्राथमिकता हो र हुनुपर्छ । विभिन्न कालखण्डमा विभिन्न सरकारले घोक्रो फुल्ने गरी भाषण नगरेको पनि होइन । तर, स्वदेशमा रोजगारी सिर्जना गर्न चाहिने कानुन तथा निजी क्षेत्रमैत्री वातावरण बनाउनुभन्दा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउँदा रेमिट्यान्सका रूपमा सहजै विदेशी मुद्रा पनि आउने र मुलुकको अर्थतन्त्र चलिरहने भएपछि राजनीतिक दल […]