‘तलब, भत्ता मात्र बुझ्न कुनै संस्थामा संलग्न हुनेछैन’

नेपाली लेखक सङ्घको हालै भएको सातौँ महाधिवेशनबाट तीर्थ श्रेष्ठ केन्द्रीय अध्यक्षमा चयन भएका छन् । नेपाली लेखक सङ्घ २००८ सालमा गठन भएको भनिन्छ तर यसको गतिविधि द्रुत गतिले अघि बढ्न सकेको छैन । सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव रहिसकेका श्रेष्ठ नेपाली लेखक सङ्घलाई कसरी अघि बढाउने योजनामा छन् ? कविको छवि बनाएका उनी के नेपाल प्रज्ञा प्रतिष्ठानमा जान ईच्छुक छन् ? लगायत विषयमा प्रस्तुत छ, रातोपाटीका लागि गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंशः नेपाली लेखक सङ्घले अहिले कस्ता कस्ता काम गरिरहेको छ