तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कायममुकायमको भरमा छ।...
२६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनकै अवस्थामा अवकाशमा पुगे । न्यायिक सेवा जीवनको उच्चतम तहमा पुगेपछि जबराले महाअभियोगको ब्रह्मास्त्र सामना गर्नुपर्यो । विडम्बना, आफूमाथि लागेको अभियोगमा उनले न सफाइ पाए न गल्ती अनुभूति गर्ने मौका नै । निलम्बन फुकुवाका लागि अनेक उपाय अपनाएका जबराले राजनीतिक दाउपेचमा आफूमाथि महाअभियोगको अस्त्र प्रयोग भएको भन्ने ठाउँ […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च फर्कने भएका छन्। संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव निश्कृय भएसँगै उनी सर्वोच्च फर्कन लागेका हुन्।
अदालतको ब्रेक टाइमपछि पुग्ने गरी निस्कन लागेको जबराले नयाँ पत्रिकासँग बताएका...
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जाने भएका छन्।संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन फुकुवा भएको हो।जबराले संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन्।गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बै
काठमाडौं, २१ मंसिर । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । सो पत्र पाएसँगै आफू आजै सर्वोच्च फर्कने तयारीमा रहेको प्रधानन्यायाधीश जबराले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अनिवार्य […]
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन्। समितिलाई बयान दिन प्रहरी स्कर्टिङमा निजी गाडीमा सिंहदरबार पुगेका जबरा अहिले महासचिवको कार्यकक्षमा छन्।
जबरासँग बयान लिनुअघि सिफारिस...