२६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनकै अवस्थामा अवकाशमा पुगे । न्यायिक सेवा जीवनको उच्चतम तहमा पुगेपछि जबराले महाअभियोगको ब्रह्मास्त्र सामना गर्नुपर्यो । विडम्बना, आफूमाथि लागेको अभियोगमा उनले न सफाइ पाए न गल्ती अनुभूति गर्ने मौका नै । निलम्बन फुकुवाका लागि अनेक उपाय अपनाएका जबराले राजनीतिक दाउपेचमा आफूमाथि महाअभियोगको अस्त्र प्रयोग भएको भन्ने ठाउँ […]