काठमाडौं, २१ मंसिर । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । सो पत्र पाएसँगै आफू आजै सर्वोच्च फर्कने तयारीमा रहेको प्रधानन्यायाधीश जबराले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अनिवार्य […]