कामु प्रधानन्यायाधीश कार्कीले बोलाए  सर्वोच्चको पूर्ण बैठक

संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन् । सोमबार न्यायाधीशहरूसँगको छलफलपछि कार्कीले बैठक बोलाएका हुन् ।  जबरा निलम्बनमा...