२६ सयमा आइपुग्यो नेप्से

लगातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से बढ्न सकेन । ४३ दशमलव १२ अंक (१ दशमलव ६२ प्रतिशत)ले घट्दा नेप्से परिसूचक दुई हजार ६ सय १० दशमलव ५८ बिन्दुमा आइपुगेको...

सम्बन्धित सामग्री

काभाको लागि ६ टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – सोमबारदेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन ६ टोली नेपाल आइपुगेको छ । अब माल्दिभ्सको टोलीमात्रै नेपाल आइपुग्न बाँकी छ । उपाधि दावेदार भारतको टोली आइतबार बिहान नेपाल आइपुगेको छ । भारतीय टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका […] The post काभाको लागि ६ टोली नेपाल आइपुग्यो first appeared on Hamro Khelkud.

काजकस्तानको टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […] The post काजकस्तानको टोली आइपुग्यो first appeared on Hamro Khelkud.

आइपुग्यो पाठ्यपुस्तक

ताप्लेजुङ, २७ चैत । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका […]

मनाङमा ५० प्रतिशत पुस्तक आइपुग्यो

मनाङ, १९ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक […]

दाङमा मतपत्र आइपुग्यो

काठमाडौँ,१९ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको […]

सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको खानेपानी सुरुङमार्फत सुन्दरीजलमा आइपुगेको छ । गत २९ चैत २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको हो । च्यानलमा पानी देखिएसँगै मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ […] The post सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नाञ्जिङको त्यो यात्रा

नाञ्जिङ विमानस्थलमा जहाजबाट बाहिर निस्किएर करिब १५ मिनेट हिँडेपछि सुटकेस संकलन गर्ने ठाउँ आइपुग्यो । त्यहाँ केहीबेर कुरेपछि हाम्रो टोलीको सुटकेस भटाभट आउँन थाल्यो । संकलन गर्दागर्दै मेरो सुटकेस पनि आइपुग्यो । मेरो सुटकेसको जिपर त फुस्केको रहेछ । तै सामान छताछुल्ल भएको रहेनछ । तर सामान आएको ठाउँबाट तल ओरालेपछि केही सामान बाहिर खस्यो । बाहिर निस्किएको सामान तह लगाउन खोज्दा सुटकेसभित्र राखेको पचास रुपैयाँको १२–१५ वटा नोट पनि बाहिर छरियो । गुइझाउ विमानस्थलमा हामीलाई स्वागत गर्न आएका चिनियाँ वि

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

फ्रान्स र यूएईबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौं, जेठ २०। फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन् । कोभिड सङ्कटका बेला फ्रान्सले उपलब्ध गराएका ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई […]

अन्लाइनबाट स्याउ मगाएको, आइपुग्यो आईफोन

बेलायतमा एक व्यक्तिले अन्लाइन शपिङ गर्दै खानका लागि स्याउ मगाएका थिए । तर उनको घरमा महंगो आईफोन पो आइपुग्यो ।    निक जेम्स नामक ती व्यक्तिले स्थानीय सुपरमार्केट टेस्कोबाट स्याउ (याप्पल) मगाएका थिए । अर्डर घरमा आइपुग्यो र उनले खोलेर हेरे । भित्र त याप्पलको आईफोन पो थियो । त्यसपछि उनले ट्वीट गरेर घटनाको जानकारी दिए अनि कम्पनीलाई धन्यवाद पनि दिए ।  वास्तवमा टेस्को कम्पनीले सुपर सब्स्टिच्युट प्रमोसन चलाएको थियो । यसअन्तर्गत सामान अर्डर गर्ने केही मानिसलाई कम्पनीका तर्फबाट मोबाइल उपहार दिइएको थियो ।  ...