काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको खानेपानी सुरुङमार्फत सुन्दरीजलमा आइपुगेको छ । गत २९ चैत २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको हो । च्यानलमा पानी देखिएसँगै मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ […]
The post सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.