चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

सम्बन्धित सामग्री

काठमाण्डौं आइपुग्यो थप ८ लाख डोज भेरोसेल खोप

काठमाण्डौं। आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भोली शुक्रबार पनि खोप लिन जहाज चीनतर्फ जाने बताए। उनले थप ८ लाख डोज खोप लिन जहाज पुनः भोली बेइजिङ जाने र आइतबार खोप ल्याउने बताएका हुन्।

चीनबाट आइपुग्यो कोरोना भाइरसविरुद्धको ८ लाख मात्रा खोप

साउन ७, काठमाडौं ।छिमेकी मुलुक चीनबाट बिहीवार कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ८ लाख मात्रा प्राप्त भएको छ ।             चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहीवार खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। बिहीवार आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।             उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए। यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले बताएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।रासस

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्या

चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।

चीनबाट आइपुग्यो ८ लाख डोज खोप (फोटो फिचर)

काठमाडौं : चीनले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप आइपुगेको छ।सोमबार बेइजिङ गएको नेपाल एयरलायन्सको विमान मंगलबार दिउँसो खोप लिएर आएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।जसमध्ये निगमको बिमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो।यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले मंगलबारै ल्याउने जनाइएको छ।अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर

चीनले अनुदानमा दिएको ८ लाख डोज कोभिड खोप काठमाडौं आइपुग्यो

चीनबाट आएको उक्त खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ। यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ।