सीके राउतले भने- चुनाव निष्पक्ष भइरहेको छैन

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राज्य संयन्त्रले निष्पक्ष चुनाव गराउन नसकेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ।...

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

काठमाडौं। नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। प्रदेश–१ को नाम टुंगो लाग्ने सम्भावना कम हुँदै गएको छ। आफ्नो सम्पत्ति पत्ता लगाउन एमाले अध्यक्ष केपी ओलीले चुनौति दिएका छन्। सीके राउत एक्लै चुनाव लड्ने तयारीमा जुटेका छन्। एक महिनामा सरकारले आम्दानी ९१ अर्ब आम्दानी गरेको छ।

गठबन्धन बनाउन नसकेपछि चुनावको तयारीमा एक्लै जुटे सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउत गठबन्धन बनाउनमा असफल भएपछि एक्लै चुनाव लड्ने तयारीमा जुटेका छन् । स्थानीय तहको चुनावलगत्तै आगामी संघ तथा प्रदेशको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेको जनमत पार्टीले त्यसका लागि यो बीचमा निकै प्रयास गर्यो तर सबै प्रयास असफल भएपछि एक्लै चुनाव लड्ने निष्कर्षमा पुगेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्, ‘हाम्रो चाहना मधेसमा एउटा छुट्टै गठबन्धन बनोस् भन्ने थियो । त्यसका लागि हामीले निकै प्रयास गर्यौं । हरेक दलसँग छलफल गर्यौं तर अहिलेसम्मको परिणा

सीके राउतको पार्टी र पिछडावर्ग निषाद पार्टी एउटै चिह्नमा चुनाव लड्ने

सीके राउत नेतृत्वको जनमत पार्टी र पिछडावर्ग निषाद दलित जनजाति पार्टी एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।

जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् ।पहिलोपटक चुनावमा भाग लिन लागेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ । केही द

चुनावी अभियानलाई तीव्रता दिँदै सीके राउत

डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित 'जनमत माटो यात्रा'का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६

सीके राउतको दोहोरो नीति : एकातिर चुनावको तयारी, अर्कोतिर बहिष्कारको चेतावनी

सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो ।किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ । जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत)