सीके राउत नेतृत्वको जनमत पार्टीको चेतावनी- माग सम्बोधन नभए स्थानीय चुनाव हुन दिँदैनौं

सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा हुन नदिने चेतावनी दिएको छ ।