‘अनि गठबन्धनलाई भन्यौं– याे षड्यन्त्र नगर्नुहोस्, बरु सबै सिट आफैंसँग राख्नुहोस्’

२७ असोज, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव यसपल्ट पनि सप्तरी २ बाट  चुनाव लड्दैछन् । उनको क्षेत्रमा नयाँ प्रतिस्पर्धी सीके राउत  आएका छन् । यादव एमालेसँग तालमेल गरी यो खड्गो पार लगाउन चाहन्छन् । उनीसँग चुनावकै परिवेशमा अनलाइनखबरले गरेको कुराकानी : चुनावपूर्वका परिदृश्य कस्ता छन् ? मनोनयन भर्खरै भएको छ । दशैं, तिहार, छठ […]