काठमाडौँ- मंगलबार रातिदेखि देशका विभिन्न भूभागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार वर्षासँगै पहाडी र उच्च हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पुसमा पानी परेपछि चिसो पनि बढेको छ ।
चन्द्रागिरि हिमपात
काठमाडौँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । चन्द्रागि…