अदालतको विवादबारे बोले प्रचण्ड, केही दिनमै समस्याको समाधान हुने दाबी

जनकपुर, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको विवाद एक/दुई दिनभित्रै समाधान हुने बताएका छन् । उनले अदालतको विवादबारे आफूहरुको पर्याप्त मात्रामा ध्यान गएको पनि उल्लेख गरेका छन् । र, उक्त विवाद चाँडै समाधान होस भनेर अपेक्षा राखेको पनि दाहालले सुनाए । आज (बुधबार) जनकपुर विमानस्थलमा […]

सम्बन्धित सामग्री

वैज्ञानिकले बनाए अनौठो स्मार्ट चक्की, कम गर्छ भोक र घटाउँछ वजन

काठमाडौं । संसारभरका वैज्ञानिकहरुले दिनहुँ एक न एक नयाँ खोज तथा आविष्कार गरिरहेका हुन्छन् । नयाँ अनुसन्धानसँगै मानव जीवनले भोगिरहेका समस्याको समाधान खोजिन्छ । यसै क्रममा वैज्ञानिकहरुले एउटा यस्तो स्मार्ट पिल्स पत्ता लगाएका छन् जुन मानिसमा भोक कम गर्न तथा वजन घटाउनमा रामवाण हुने दाबी गरिएको छ । हालै साइन्स जर्नलमा प्रकाशित एक शोधमा Vibrating […]

सरकारले देशका कुनै पनि समस्याको समाधान गर्न नसकेकाे विष्णु पाैडेलको दाबी

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभयो । एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने उहाँको भनाई थियो । १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै उहाँले अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताउनुभयो । गत वर्षको आम […]

राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो । विभागले सूचना जारी गरेर प्रधानमन्त्री

राहदानी वितरणमा देखिएको समस्या समाधान भएको दाबी

२४ पुस, काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा  देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ । विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन […]

‘गठबन्धनको ओरालो यात्रा सुरु भइसक्यो, चुनावपछि एमालेकै सरकार’

काठमाडौं : नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने दाबी गरेका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको टिप्पणी गरेका हुन्।नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे। नीति तथा कार्यक्रममा कुनै दृष्टिको

‘देश अध्यक्ष प्रचण्डकै वरिपरि घुमेकाे छ’

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रविन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गर्नुभयो । आज आइतवार हामीसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै उहाँले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताउनुभयो । उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताउनुभयो । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास...

आखिर देश त प्रचण्ड कै वरपर घुमेको छ : रेणु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड रहेको दाबी गरेका छिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी हुन्। उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताए। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै